मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २९ बुधबार १८:४४:००
Read Time : < 1 मिनेट
समाचार

प्यूठानमा शव भेटियो

Read Time : < 1 मिनेट
२०७६ श्रावण २९ बुधबार १८:४४:००

प्यूठानमा बुधबार बिहान ऐरावती गाउँपालिका-५ द्वारेघाट झिुमरुक खोलामा शव भेटिएको छ । शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

घटना स्थलमा प्रहरी आइसकेपछि शवको पहिचान भएको प्रहरी चौकी बरौलाका जवान लक्षमण थापाले बताए । अनुसन्धानका क्रममा ऐरावती गाउँपालिका-५ गोठिवाङका ७२ वर्षीय प्रेम बहादुर रावत मृत्य फेला परेको प्रहरीले जनाएकाे छ ।

मगंलबार राति मादक पदार्थ शेवन गरी लडेको हुन सक्ने प्रहरीले जनाएको छ । शवलाई जिल्ला अस्पताल प्यूठानमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।