१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १०:२४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

शिक्षक सेवा आयोगको विज्ञापनविरूद्ध सर्वोच्चमा रिट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण २९ बुधबार १०:२४:००

शिक्षक सेवा आयोगले खोलेको लाइसेन्स परीक्षाको विज्ञापनविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । माध्यमिक विद्यालय शिक्षक युनियनका अध्यक्ष पुष्पप्रसाद न्यौपाने, केशव शर्मा, सुन्दर केसी, सुरेश हमालसहित ६ जना शिक्षकले सोमबार सर्वोच्चमा रिट निवेदन दायर गरेका हुन् । 

रिटमा माध्यमिक तहको विज्ञापन नं. ३५/०७६ तत्काल खारेज गरी कक्षा ११ र १२ मा पढाउने शिक्षकका लागि विषयगत लाइसेन्सको परीक्षा व्यवस्था गर्न माग गरिएको छ । विज्ञापन खारेज गरी विषयगत रूपमा परीक्षा गर्नुपर्ने उनीहरूको माग छ ।