मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ श्रावण २४ शुक्रबार १३:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

लुटेरा समाउन गोली प्रहार

Read Time : < 1 मिनेट
२०७६ श्रावण २४ शुक्रबार १३:०३:००

काठमाडौंको स्वयम्भूमा प्रहरीले लुटेराको समुहलाई समाउन गोली चलाएको छ । 

महानगरीय अपराध अनुसन्धान महाशाखाका एसपी केदार ढकालका अनुसार लुटेरा समुहलाई पछ्याउदै जाँदा भागेका लोप्चन लामा भनिने मिलन तामाङलाई गोली प्रहार गरी समाइएकाे हो। उनको दुई खुट्टाको घुँडामुनि २ वटा गोली लागेको छ ।

तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।