Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७६ श्रावण १८ शनिबार १२:४६:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

दाेलखाकाे जुँगु गाउँमा गएकाे पहिराे [तस्बिर तथा भिडियाे]

Read Time : < 1 मिनेट
२०७६ श्रावण १८ शनिबार १२:४६:००

शुक्रबार राति स्थानीय सुत्ने तरखर गरिरहेका बेला गौरीशंकर गाउँपालिका १ जुँगुमा च्यासेभीरबाट झरेको पहिरोले १० घर पुर्‍यो । जुँगुको २१ घर मध्ये बाँकी ११ घरमा पनि पहिरोको लेदो माटो र ढुंगा पसेको छ । पहिरो आएपछि रातारात स्थानीय सुरक्षित स्थानतर्फ भागेकाले मानविय क्षति भने हुन पाएन् । 

जुँगुका २१ परिवार पहिरोका कारण विचल्लीमा छन् । जिल्ला दैवी प्रकोप उद्दार समिति र अन्य सामाजिक संस्थाहरु राहत सामाग्री लिएर जुँगु तर्फ गएका छन् ।

 

हेलिकाेप्टरबाट देखिएकाे जुँगु गाउँ

 

 

याे पनि पढ्नुहाेस : दोलखा पहिरो अपडेट : १० घर पुरिए, २ जना वेपत्ता [तस्बिरहरु]