वर्षायामको सुरुवातसँगै कतिपय मानिसका खुट्टाको औँलाको बीचमा घाउ आउन सुरु गर्छ । जुन हातका औँलाको बीच वा अन्य अंगमा समेत हुन सक्छ । यसलाई हिलोले खानु वा हिलो लाग्नु भनिन्छ । अब जानौँ हिलोले खानुका कारण :
कारण
हिलोले खाँदा औँलाको बीचमा घाउ हुने, चिलाउने पानी वा पिप बग्ने, सुन्निने, फोका आउने र छाला उप्किनेजस्ता समस्या देखिन्छन् ।
बच्ने उपाय