कतारको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए)को अध्यक्षमा तेज कट्वालले उमेदवारी दिएका छन् ।
यस अघि परिषदको सचिवालय सदस्य, कार्यवाहक महासचिव र प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालेका कटुवालले दुई बर्षे कार्यकालको लागि उमेद्वारी दिएका हुन् ।