१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ श्रावण १६ बिहीबार ०८:२२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् तनाव व्यवस्थापनका उपाय

Read Time : < 1 मिनेट
२०७६ श्रावण १६ बिहीबार ०८:२२:००
  •  तनाव उत्पन्न गराउने कारक तत्वबाट टाढा बस्ने । सकेसम्म शान्त भएर बस्ने प्रयास गर्ने । यदि तनाव अवाञ्छित छ र जसलाई पन्छाउन सकिँदैन भने त्यसप्रति उपेक्षा भाव राख्ने । दुःखद् वा आवेगपूर्ण स्थितिमा पनि धैर्य गर्न प्रयास गर्ने ।
  •  मनभित्र दबिएर बसेका भावनालाई बाहिर निकाल्ने । खुसी र आनन्दपूर्ण वातावरणमा बस्ने । गहिरो सास लिने, छोड्ने र नियमित प्राणायाम गर्ने । प्रत्येक दिन योगाभ्यासका साथै दैनिक कम्तीमा ३० मिनेट ध्यान र साधना गर्ने ।
  •  तनावसम्बन्धि रोगका मानसिक तथा शारीरिक लक्षणलाई ध्यानमा राखेर चिकित्सकको सल्लाहअनुसार विभिन्न होमियोप्याथिक औषधिको सेवन गर्नुपर्छ ।