१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १३ सोमबार ०७:३८:००
Read Time : < 1 मिनेट
अर्थ

टोयोटाद्वारा धोबीखोला करिडोरमा वृक्षरोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ श्रावण १३ सोमबार ०७:३८:००

नेपालका लागि टोयोटा मोटर्सको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटले वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । स्थानीयवासीको सहकार्यमा ट्रेडर्सले  धोबीखोला करिडोरमा ३ सय ६० वटा रूख रोपेको हो ।

ट्रेडर्सले धुम्बाराहीको बैजनीपुलदेखि पहेलो पुलसम्मको धोबीखोला करिडोरका दुवैतर्फ करबीरका रूप रोपेको हो । टोयोटाको सानो प्रयासले स्वस्च्छ तथा हराभरा सहर बनाउन मद्दत पुग्ने कम्पनीले विश्वास लिएको छ ।

कार्यक्रममा प्रदेश सांसद नारायण सिलवाल, सीता अधिकारी तथा वैद्यज् अर्गनाइजेसनका प्रेसिडेन्ट सुरज वैद्यलगायत सहभागी थिए  ।