१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार १२:४८:००
Read Time : < 1 मिनेट
नयाँCity

इकु नामको ब्रान्ड फापेको छ : सुलेमान शंकर 'इकु'

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण १२ आइतबार १२:४८:००

मेरी बास्सैमा जब मेरो क्यारेक्टर जुराइयो, तब नाम के राख्ने भन्नेबारे छलफल भयो । पहिला त्यो नाम मलाई नै जुराउन लगाउनुभयो, माग्ने बुढाले । म इको इको भन्दै कराउन थालेँ । माग्ने बुढा दाइले यसलाई इकु बनाइदिनुभयो र फाइनल गरिदिनुभयो । अनि मलाई प्राक्टिस गर्न लगाउनुभयो । जंगली मान्छेको नाम राम्रो सुनियो । त्यसलाई मैले निरन्तरता दिन थालेपछि सकारात्मक सुझाब आयो ।

लगभग ६ महिना मेरी बास्सैमा इकुको भूमिका गरेँ । रातारात मलाई इकु नामले चिन्न थाले । छोटो समयमा मलाई इकुले दर्शकमाझ चिनायो । त्यही नामको ब्रान्डलाई पछ्याउँदै मैले ‘इकु द जंगल’ नामको फिल्म पनि बनाएँ ।

लगभग ६ महिना मैले मेरी बास्सैमा इकुको भूमिका गरेँ । रातारात मलाई इकु नामले चिन्न थाले । छोटो समयमा मलाई इकुले दर्शकमाझ चिनायो । त्यही नामको ब्रान्डलाई पछ्याउँदै मैले ‘इकु द जंगल’ नामको फिल्म पनि बनाएँ । यो नामको ब्रान्ड मलाई फापेको छ । अब लुकामारी विथ इकु नाम राखेर केही गर्ने सोचका साथ अगाडि बढिरहेको छु ।