मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५५:००
Read Time : < 1 मिनेट
सप्तरंग

भाइरल ज्याकलिन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:५५:००

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन् । गत वर्ष रेस ३ फ्लप भएपछि ज्याकलिन कुनै पनि नयाँ फिल्ममा देखिएकी छैनन् । तर पनि उनी सामाजिक सञ्जालमा भने फ्यानसँग जोडिइरहन्छिन् । 

यसैबीच, सामाजिक सञ्जालमा ज्याकलिनको डान्सिङ भिडियो भाइरल भइरहेको छ । जसलाई खुबै रुचाइएको छ । रातो रङको साडीमा देखिएकी ज्याकलिन खुबै सुन्दर देखिएकी छिन् । भिडियोमा उनले गज्जबको एक्सप्रेसन दिइरहेकी छिन् ।