मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:४७:००
Read Time : < 1 मिनेट
सप्तरंग

फर्केला त रमितको स्टारडम ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ७ मंगलबार ०७:४७:००

तीन वर्षअघि बुद्ध बर्न इन नेपाल फिल्म प्रदर्शन भएको थियो । फिल्ममा मुख्य अभिनेता थिए, रमित ढुंगाना । हालै उनी नयाँ फिल्ममा अनुबन्ध भएका छन् । त्यसका लागि उनले १८ लाख पारिश्रमिक लिएका छन् । फिल्मको नाम छ, ‘राजा साहेब’ ।

काठमाडौंमा एक कार्यक्रमबीच फिल्मको औपचारिक घोषणा भइसकेको छ । एक समय चल्तीमा रहेका रमितको अहिले उस्तो चार्म छैन । केही वर्ष पहिले लगातार हिट फिल्म दिएका उनी पछिल्लो समय गुमनामजस्तै थिए । राजा साहेबबाट कमब्याक गर्न लागेका रमितले आफ्नो पुरानो स्टारडमलाई फर्काउन सक्लान् या नसक्लान्, चासोको विषय बनेको छ ।