१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका बर्दिया
२०७६ श्रावण ६ सोमबार १९:१९:००
Read Time : < 1 मिनेट
समाचार

ब्राउन सुगरसहित किशोर पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका बर्दिया
२०७६ श्रावण ६ सोमबार १९:१९:००

बर्दियामा लागूऔषध ब्राउन सुगरसहित गुलरिया नगरपालिका-७ तुलापुर बस्ने १९ वर्षीय मनिष ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । उनको साथबाट २ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताए । 

गोप्य सुचना पाएर उनको जाँच लिँदा लागूऔषध बरामद भएको हो । उनलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।