Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १९:११:००
Read Time : < 1 मिनेट
समाचार

घरमा लुकाएको ४० किलो गाँजा बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १९:११:००

मकवानपुरको राक्सिराङ गाउँपालिका-२ का ४३ वर्षीय अन्जन शाहको घरबाट प्रहरीले लागूऔषध ४० किलो गाँजा बरामद गरेको छ । उनको घरमा गाँजा लुकाएर राखेको सुचनाका आधारमा प्रहरीले आइतबार राति १ बजे खानतलासी गरेको थियो ।

घरको माथिल्लो तलामा प्लास्टिकका दुई बोरामा लुकाएर राखेको अवस्थामा गाँजा बरामद भएको मकवानपुर प्रहरीले जनाएको छ ।