मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १४:३२:००
Read Time : < 1 मिनेट
समाचार

सपथ ग्रहणका लागि प्रहरी भ्यानमा राखि रेशम चौधरीलाई सिंहदरबार लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १४:३२:००

टिकापुर घटनाका मुख्य अभियुक्त मानिएका रेशमलाल चौधरीलाई पद तथा गोपनियताको सपथका लागि सिंहदरबार लगिएको छ ।

उनलाई सभामुख कृष्णबहादुर महराको सचिवालय सिंहदरबारमा सपथ ग्रहणका लागि लगिएको हो । कैलाली १ बाट राजपाका तर्फबाट प्रत्यक्ष निर्वाचित भएका थिए । उनलाई डिल्लीबजार कारागारबाट प्रहरीको भ्यानमा राखि सपथग्रहणका लागि लगिएको हो । 

सपथका लागि राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतो, सदस्यहरु महन्थ ठाकुर, शरदसिंह भण्डारीलगायतका नेताहरु पुगिसकेका छन् ।