१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:५३:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

टिटानसबाट बच्न...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:५३:००

डा. शेरबहादुर पुन
सरुवारोग विशेषज्ञ 
शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल

  • बच्चाहरूमा अनिवार्य रूपमा टिटानसविरुद्धको खोप लगाउनुपर्छ ।  
  • घाउ, चोटपटक लागेमा गोबर र धुलो माटोको सम्पर्कबाट टाढा बस्नुपर्छ । घाउ, चोटपटक लागेमा सधैँ सफा राख्नुपर्छ । 
  • ढाड धनुष आकारमा पछाडि फर्कने । बंगाराका हड्डी टुट्ने सम्भावना अधिक हुन्छ । त्यस्तै, बच्चाहरूमा मस्तिष्कमा क्षति पुग्ने तथा विकलांग हुने समस्या देखिन्छ । त्यसैले, बिरामीको समयमै उपचार गर्नुपर्छ । नत्र मृत्युसमेत हुन सक्छ । 
  • संक्रमण भइसकेपछि टिटानस इम्युन ग्लोब्लिन सुई लगाउन सकिन्छ । जसले गर्दा शरीरमा विषाक्त वस्तु फैलन पाउँदैन ।
  • टिटानसका बिरामीको फोक्सोमा रगत जम्मा हुने तथा हड्डी भाँच्चिने सम्भावनासमेत रहने भएकाले आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।