Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:४९:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कब्जियतका कारण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ श्रावण ६ सोमबार १०:४९:००

डा.मधु अर्याल
फिजिसियन
नेपालगन्ज मेडिकल कलेज

  • अनियमित खानपान, शारीरिक व्ययामको कमी, खानेकुरा नपच्नु, औषधिको अत्यधिक सेवन, पानी कम पिउनु, अमिलो–पिरो, फस्टफुड र ड्राईफुडको सेवन आदि कब्जियतका मुख्य कारण हुन् ।
  • अस्वस्थ जीवनशैली, तनावयुक्त दैनिकी, अपर्याप्त निद्रा, धूम्रपान, मद्यपान र कोल्डड्रिंक्स सेवन तथा लामो समयसम्म एउटै ठाउँमा बसेर काम गर्नुजस्ता कारणले कब्जियत हुन्छ ।