मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १०:३१:००
Read Time : < 1 मिनेट
अर्थ

एभरेष्ट इन्स्योरेन्सका ग्राहकलाई नर्भिकमा नगदरहित स्वास्थ्य सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार १०:३१:००

एभरेष्ट इन्स्योरेन्स कम्पनी र नर्भिक इन्टरनेसनल हस्पिटलबीच नगदरहित स्वास्थ्य सेवासम्बन्धी सम्झौता भएको छ । नर्भिकका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंह र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतासँगै एभरेष्ट इन्स्योरेन्सबाट ‘एभरेष्ट हेल्थ केयर’ स्वास्थ्य बिमालेख लिएका ग्राहकले नर्भिक इन्टरनेसनल हस्पिटलमा भर्ना भई उपचार गराउँदा नगदरहित उपचार सेवा पाउनेछन् ।