Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार २०:५३:००
Read Time : < 1 मिनेट
अर्थ

नयाँ पत्रिकाको मासिक उपहारअन्तर्गत बस्नेतलाई बेनेली बाइक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ३० सोमबार २०:५३:००

नयाँ पत्रिका राष्ट्रिय दैनिकले सञ्चालन गरिरहेको ‘नयाँ पत्रिका जसले पढ्छ, करोडपति बन्छ’ ग्राहक योजनाअन्तर्गत दोस्रो मासिक उपहारअन्तर्गतको बेनेली बाइक हस्तान्तरण गरिएको छ । लक्की ड्रमार्फत उपहार जितेकी चारदोबाटो पान तथा किराना पसलकी रेनु बस्नेतलाई सोमबार पुरस्कार हस्तान्तरण गरिएको हो । 

नयाँ पत्रिकाका हरेक ग्राहकले हात खाली नजाने उपहारअन्तर्गत स्क्र्याच कार्डमार्फत काठमाडौं फन भ्याली पलासेको दुईवटा टिकट, ल्यापटप, ३२ इन्चको एलइडी टिभी, २ हजार ५ सय रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको गिप्mट भौचर, स्मार्टफोेन र स्ट्यान्ड फ्यानमध्ये एक जित्न सक्नेछन् । यसबाहेक प्रत्येक हप्ता जेजे ज्वेलर्सको तर्फबाट ५० हजार रुपैयाँबराबरको गिप्mट ह्याम्पर र प्रत्येक महिना बेनेली बाइक जित्न सक्नेछन् ।

त्यस्तै, योजनाको समापनमा योजनाअन्तर्गत ग्राहक बनेका सबैलाई समावेश गरेर बम्पर लक्की ड्र गरिनेछ । यसमा विजेताले १ करोड रुपैयाँ जित्न सक्नेछन् ।