१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार ०७:०६:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

जाडोमा कफी पिउनुका फाइदा...

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १९ बिहीबार ०७:०६:००

- कफी स्वास्थ्यका लागि फाइदाजनक छ । त्यसमा पनि जाडोमा यसले झनै फाइदा गर्छ । दूध र चिनीविनाको कफी खाँदा झनै प्रभावकारी हुन्छ ।

- कफीमा पाइने क्याफिन नामक तत्वमा मस्तिष्कलाई प्रभाव पार्ने औषधीय गुण हुने भएकाले यसले शरीरमा ऊर्जा प्रदान गर्छ । 

- प्रत्येक कप कफीले डायबिटिज हुने खतरालाई ७ प्रतिशत कम गर्छ । 

- कफीमा पाइने क्याफिन पार्किन्सनका बिरामीका लागि उपयोगी मानिन्छ । 

- नियमित कफी पिउँदा क्यान्सर र कलेजोसम्बन्धी रोग लाग्ने सम्भावना केही हदसम्म कम गर्छ ।

- नियमित कफी पिउने मानिसको आयु अन्य व्यक्तिभन्दा बढी हुन्छ । साथै, कफीले हृदयाघात र मस्तिष्कघात हुने सम्भावनासमेत कम गर्छ ।