मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंग0प्रविधिटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ १८ आइतबार
  • Sunday, 31 May, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १९:१७:००
शिक्षा

टंगाल माविले कक्षा ११ मा भर्ना हुनेलाई ५० प्रतिशत छुट दिने

नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १९:१७:००

काठमाडौंको हाडीगाउँस्थित टंगाल माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । 

विद्यालयका अनुसार यो सुविधा आइतवारबाट आगमी शुक्रवारसम्म भर्ना हुनेका लागि लागु हुनेछ । रकम अभावकै कारण उच्च शिक्षा हासिल गर्न वाधा नपरोस भनेर सिमित अवधिका लागि यो छुट दिएको  विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले बताए । उनले रकम अभावकै कारण उच्च शिक्षा लिन नपाउने अवस्था नहोस भनेर विद्यालयले समिति अवधिका छुट दिन थालेको उल्लेख गरे ।