मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १९:१७:००
Read Time : < 1 मिनेट
शिक्षा

टंगाल माविले कक्षा ११ मा भर्ना हुनेलाई ५० प्रतिशत छुट दिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २९ आइतबार १९:१७:००

काठमाडौंको हाडीगाउँस्थित टंगाल माध्यामिक विद्यालयले कक्षा ११ मा भर्ना हुने विद्यार्थीको भर्ना शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ । 

विद्यालयका अनुसार यो सुविधा आइतवारबाट आगमी शुक्रवारसम्म भर्ना हुनेका लागि लागु हुनेछ । रकम अभावकै कारण उच्च शिक्षा हासिल गर्न वाधा नपरोस भनेर सिमित अवधिका लागि यो छुट दिएको  विद्यालयका प्राचार्य राजेन्द्र अधिकारीले बताए । उनले रकम अभावकै कारण उच्च शिक्षा लिन नपाउने अवस्था नहोस भनेर विद्यालयले समिति अवधिका छुट दिन थालेको उल्लेख गरे ।