१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७६ असार २७ शुक्रबार ०९:१७:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् उच्च रक्तचापबाट बच्ने उपाय

Read Time : < 1 मिनेट
२०७६ असार २७ शुक्रबार ०९:१७:००
  •  उच्च रक्तचापका लक्षण हत्तपत्त देखिँदैन । त्यसैले, यसका रोगीमध्ये अधिकांशको ज्यानै जाने खतरा हुन्छ । तसर्थ, निरोगी मानिसले पनि नियमित रगत परीक्षण गराइराख्नुपर्छ ।
  •  स्वस्थ जीवनशैली अपनाउनुपर्छ । खानपानमा ख्याल, नियमित व्यायाम, धूम्रपान तथा मद्यपानबाट टाढा रहनुपर्छ । तौल तथा तनाव व्यवस्थापन गर्नुपर्छ । लामो समयसम्म औषधिको सेवन गर्दा ध्यान दिने गरेमा उच्च रक्तचापबाट बच्न सकिन्छ ।
  •  मिर्गौला, मुटु, प्यांक्रियाज, कलेजो र फोक्सो, आदिमा आएको खराबीले पनि उच्च रक्तचाप हुन सक्छ । तसर्थ, यस्ता समस्या समयमै पत्ता लगाएर उपचार गर्नुपर्छ ।