मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
रासस सुर्खेत
२०७६ असार २६ बिहीबार १४:२१:००
Read Time : < 1 मिनेट
समाचार

विप्लव नेकपा निकट युथफोर्स सुर्खेत अध्यक्ष पक्राउ

Read Time : < 1 मिनेट
रासस सुर्खेत
२०७६ असार २६ बिहीबार १४:२१:००

विप्लव नेकपा निकट भाृत संगठन युथफोर्सका सुर्खेत जिलला अध्यक्ष शिखर पाहाडी ( हिमशिखर) लाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका ११ पिपिराबाट उनलाई पक्राउ गरिएको सुर्खेतका डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । 

विशेष सूचनाका अधारमा सुर्खेत पिपिरा क्षेत्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनी युथफोर्सको अध्यक्ष र युवा सङ्गठन भेरी कर्णाली ब्यूरोको सदस्यसमेत भएको प्रहरीले जनाएको छ ।