Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार ११:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

रहेनन् बलिउड अभिनेता कादर खान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष १७ मंगलबार ११:२५:००

बलिउडका चर्चित अभिनेता तथा निर्देशक कादर खानको निधन भएको छ । उनका छोरा सरफराज खानलाई उदृत गर्दै कादर खानको निधन क्यानडाको टोरन्टो अस्पतालमा उपचारको क्रममा भएको बीबीसीमा उल्लेख छ । 

८१ वर्षीय खान लामो समयदेखि बिरामी रहेका थिए । बलिउडमा उनको र गोविन्दाको जोडीलाई दर्शकले निकै रुचाएका थिए । सन् १९७३ मा राजेश खन्नाको फिल्म 'दाग'बाट कादरले बलिउडमा डेब्यू गरेका थिए । उनले तीन सय भन्दा बढी सिनेमामा काम गरेका छन् । 

कादर खानको निधनमा बलिउडका विभिन्न कलाकारहरुले सामाजिक सञ्जालमार्फत दु:ख व्यक्त गरेका छन् ।