१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रअ प्रमुख सामन्त गोयल
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ११ बुधबार १४:१२:००
Read Time : < 1 मिनेट
विश्व

सामन्त गोयल बने भारतको गुप्तचर संस्था ‘रअ’का प्रमुख 

Read Time : < 1 मिनेट
एजेन्सी  नयाँ दिल्ली
२०७६ असार ११ बुधबार १४:१२:००

भारतीय सरकारले आफ्ना दुई गुप्तचर निकायमा नयाँ नेतृत्व चयन गरेको छ । भारतीय सरकारले बुधबार आन्तरिक मामिला हेर्ने इन्टेलिजेन्स ब्युरो र बाह्य मामिला हेर्ने रिसर्च एण्ड एनालिसिस विङ (रअ) प्रमुखमा नयाँ नियुक्ति गरेको हो । 

रअ प्रमुखका रुपमा सामन्त गोयल र इन्टेलिजेन्स ब्युरोमा अरविन्द कुमार नियुक्त भएका छन् । दुवै सन् १९८४ को ब्याचका आइपीएस अधिकारी हुन् । अरविन्दले राजीव जैन र सामन्तले अनिल दासमानाको उत्तराधिकारीको रुपमा काम गर्ने छन् ।