मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ९ सोमबार ०६:५६:००
Read Time : < 1 मिनेट
अर्थ

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरको सेवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ असार ९ सोमबार ०६:५६:००

सांग्रिला डेभलपमेन्ट बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोबारसम्बन्धी सम्झौता भएको छ । 

बैंकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र मनी ट्रान्सफरका प्रबन्ध निर्देशक राजनकुमार अमात्यले कारोबारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै विदेशबाट भाटभटेनी मनी ट्रान्सफरमार्फत पठाएको रकम सांग्रिला डेभलपमेन्ट बैंकका देशैभरि रहेका शाखाबाट सहज तथा सरल रूपमा प्राप्त गर्न सकिने भएको छ ।