१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २ सोमबार १५:४५:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

घरमै जिम गर्छु : भवानी राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ असार २ सोमबार १५:४५:००

स्वस्थ र फिट छु । यसको कारण सकारात्मक सोचाइ हो । म सकारात्मक सोच्छु, नकारात्मक कुराको पछाडि दौडिन्न । 

म प्राणायम गर्छु । आर्ट अफ लिभिङ गर्छु । क्लब जान भ्याउँदिनँ । यद्यपि, घरमै जिम गर्छु । दैनिक करिब एक घन्टाजति जिममा बिताउँछु ।

यो प्रायः ८ देखि ९ बजेसम्म हुन्छ । धेरै समय गर्न भ्याउँदिनँ । त्यसैले, योगा र व्यायाम एकै समयमा गर्छु ।