Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका 
२०७५ पौष १६ सोमबार १०:३२:००
Read Time : < 1 मिनेट
अर्थ

सिद्धार्थ बैंकका ग्राहकलाई नेपाल मेडिसिटीमा छुट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका 
२०७५ पौष १६ सोमबार १०:३२:००

सिद्धार्थ बैंकका सेवाग्राहीले नेपाल मेडिसिटी हस्पिटलको सेवामा छुट पाउने भएका छन् । बैंक र हस्पिटलबीच आइतबार उक्त छुट सुविधासम्बन्धी सहमति भएको हो । 

बैंकका प्रमुख पेमेन्ट सलुसन्स सुरेशराज महर्जन र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक विजय रिमालले सोसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका कर्मचारी तथा ग्राहकहले डेबिट कार्ड, प्रिपेड कार्ड र क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन् ।