Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २८ मंगलबार ०६:४०:००
Read Time : < 1 मिनेट
समाचार

मस्कोमा सुष्माको एकल चित्रकला प्रदर्शनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडौं
२०७६ जेठ २८ मंगलबार ०६:४०:००

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ एवं कलाकार सुष्मा राजभण्डारीको एकल चित्रकला प्रदर्शनी रुसको राजधानी मस्कोमा भएको छ ।  रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरेले १६औँ एकल चित्रकलाको उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा एनआरएन रुसका अध्यक्ष रामेश्वर गौतम, एनआरएनका महासचिव डा. बद्री केसी, पूर्वअध्यक्ष दिनानाथ राजभण्डारी, वरिष्ठ साहित्यकार कृष्णप्रकाश श्रेष्ठलगायतले उपस्थिति थियो । घिमिरेले चित्रकला प्रदर्शनीले दुई देशबीचको दौत्य सम्बन्ध अझ गहिरो हुने बताए ।