१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार १८:४६:००
Read Time : < 1 मिनेट
सप्तरंग

भारतीय गायिका नेहा कक्करको कार्यक्रम आयोजक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका काठमाडाैं
२०७६ जेठ २६ आइतबार १८:४६:००

ठमेलस्थित 'लर्ड अफ द ड्रिङ्स'मा शनिबार राति भारतीय गायिका नेहा कक्करको लाइभ शोमा तनाव भएपछि प्रहरीले आयोजकमध्येका तीन जनालाई पक्राउ गरेको छ । आयोजकले दर्शक बस्ने सिटभन्दा बढी टिकट बेचेपछि विवाद भएको थियो ।

कार्यक्रममा विवाद सृजना गराउने आयोजक दीपक घिमिरेलगायत तीन जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परीसर काठमाडौंका प्रवक्ता डिएपी होबिन्द्र बोगटीले बताए । नेहा कक्करको नेपालमा पहिलो प्रस्तुतिका हो ।