मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
बिनाेद विष्ट
२०७५ पौष १५ आइतबार १७:१२:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

गुरुङको नयाँ वर्ष  तमु ल्होसार [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
बिनाेद विष्ट
२०७५ पौष १५ आइतबार १७:१२:००

तमु ल्होसार गुरुङ समुदायको सबैभन्दा ठूलो चाड हो । तमुको अर्थ गुरुङ र ल्होसारको अर्थ नयाँ वर्ष हो । यसर्थ, गुरुङ समुदायमा आजदेखि नयाँ वर्ष सुरु भएको मानिन्छ । विभिन्न १२ वटा जनावर र चराचुरुंगीको स्वरूपअनुसार तमु वर्ष मनाइन्छ ।

ती जनावरहरूमा मुसा, गोरु, गाई, खरायो, चिल, पानी घोडा, सर्प, बाँदर, कुखुरा, कुकुर, मृग र सुँगुर पर्छन् । ल्होसार विभिन्न नाममा मनाइने भए पनि सबैको अर्थ नयाँ वर्ष नै हो । काठमाडौंको टुँडिखेलमा समेत विशेष कार्यक्रम गरि गुरङ समुदायले ल्होसार मनाएका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी ओली, विभिन्न नेता तथा गुरुङ समुदायका नेतृत्वकर्ताहरुको सहभागिता रहेको थियो । टुँडिखेलमा आयोजित कार्यक्रमका केही तस्बिर ः

तस्बिर : बिनाेद बिष्ट