मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:३९:००
Read Time : < 1 मिनेट
सप्तरंग

भ्रष्टाचारको विषयमा कालो सहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ मङ्सिर २९ शनिबार ०८:३९:००

कालो सहर नामक फिल्म निर्माण भएको छ । माता सुर्मादेवी प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा सुशील क्षेत्री, सुरज आरडी, रविना खड्कालगायतले अभिनय गरेका छन् । फिल्मको हालै पोस्टर सार्वजनिक गरिएको छ ।

दिनेशसिंह ठकुरीको निर्देशनमा बनेको फिल्ममा भ्रष्टाचार, लागुऔषध दुव्र्यसन, बाल यौनशोषण, कालो बजारीलगायत आपराधिक विषय उठान गरिएको बताइन्छ । प्रदर्शनको टुंगो नलागेको फिल्मको निर्माता दीपकसिंह साउद र मुना साउद हुन् ।