मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७६ जेठ २२ बुधबार ११:५०:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया

इदको रौनक [फोटोफिचर]

Read Time : < 1 मिनेट
२०७६ जेठ २२ बुधबार ११:५०:००

मुस्लिम धर्मावलम्बीहरूले बुधबार बिहानदेखि ‘इद उलफित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । 

आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि इद उलफित्र पर्व मनाउन लागिएको हो । यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र  मस्जिदमा पुगेर नमाज पढ्नुका साथै  गरीबलाई दान दिने गर्दछन् । 
 
नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’का अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।