मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ८ शनिबार
  • Saturday, 23 November, 2024
२o८१ मङ्सिर ८ शनिबार १४:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

धान फल्ने खेतमा लगाएको सुन्तलाबाट दश लाख आम्दानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ मङ्सिर ८ शनिबार १४:५५:oo

१३ वर्षअघि अंश वापत पाएको ५ रोपनी धान फल्ने खेतमा सुन्तलाका बिरुवा रोप्दा बेनी नगरपालिका–४ सुर्केमेलाका डिलबहादुर केसीलाई धेरैले गाली गरेका थिए । ५ वर्ष युएई र मलेसियामा काम गरेर फर्किएका उनी धान खेत मासेर सुन्तलाका विरुवा रोपेका थिए

‘बुवाले अंश दिएको १० रोपनी खेतमा सुन्तलाका बिरुवा लगाउँदा आफन्त र छिमेकीहरुले धान फल्ने खेतमा काडा रोपेर छोराछोरी भोकै पार्ने भईस भनेर गाली गरेका थिए,’ ४४ वर्षीय केसीले भने, ‘त्यसबेला गाली गर्नेहरु अहिले मैले सुन्तला बेचेर आम्दानी गरेको देखेर दंग परेका छन् ।’