मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
अमुल थापा
२०७६ जेठ १३ सोमबार ०८:२६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

प्रचण्डको घर जाने बाटोमा यसरी राखियो बम

Read Time : < 1 मिनेट
अमुल थापा
२०७६ जेठ १३ सोमबार ०८:२६:००

ललितपुरको टुटेपानी भन्ने ठाउँमा बम भेटिएको छ । बिहान विप्लव नेतृत्वको समूहले उक्त स्थानमा बम राखेको प्रहरी जनाएको छ । सो बाटो हुँदै प्रचण्डको निवास पुगिन्छ । त्यस्तै ललितपुरकै भैंसीपाटी र खुमलटारमा पनि बम भेटिएको छ ।

भैंसीपाटीको बम भने सेनाको डिस्पोजल टोली डिस्पोज गरिसकेको छ भने टुटेपानीको डिस्पोज गर्न बाँकी छ ।