मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:३६:००
Read Time : < 1 मिनेट
समाचार

लगनखेल र ग्वार्कोमा शंकस्पद वस्तु फेला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:३६:००

ललितपुरको लगनखेल बसपार्कमा प्रेसर कुकरभित्र शंकास्पद वस्तु फेला परेकाे छ । साे वस्तुलाई नेपाली सेनाकाे टाेलीले डिस्पोज गरेको छ । त्यस्तै नेपाली सेनाले ग्वार्कोको गुण सिनेमा हलअगाडि  उस्तै प्रकृतीको वस्तु डिस्पोज गर्न क्रममा रहेको ललितपुर प्रहरी परिसरका प्रवक्ता एंव डिएसपी नारायण प्रसाद चिमोरियाले बताए । 

डिएसपी चिमोरियाले भने, ‘लगनखेल र ग्वार्कोमा शंकास्पद वस्तु फेला परेको छ । सेनाकाे टाेलीले लगनखेलको शंकास्पद वस्तु डिस्पोज गरेको छ । ग्वार्कोतर्फ डिस्पोज गर्न क्रममा सेना छ ।’ 

आइतबार काठमाडौं सुकेधार, अनामानगर र नागढुङ्गामासमेत बम बिस्फाे ट भएको थियो । सुकेधार र अनामानगरकाे घटनामा चार जानाको मृत्यु भएको छ ।