मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:१५:००
Read Time : < 1 मिनेट
समाचार

नागढुङ्गा बम विस्फाेट दुई जना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार २१:१५:००

काठमाडौंको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजिकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काे एक जनकाे परिचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।