मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १७:१२:००
Read Time : < 1 मिनेट
समाचार

काठमाडाैंका दुई स्थानमा विस्फाेट, दुईकाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १७:१२:००

काठमाडौंमा आइतबार दिउँसो भएकाे छुट्टाछुट्टै विस्फाेटमा दुई जनाकाे मृत्यु भएकाे छ । दुवै विष्फाेटका घटनामा आठ जना घाइते भएकाे महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी हाेविन्द्र बाेगटीले जानकारी दिए ।

प्रहरीकाअनुसार सुकेधारामा दुई जनाकाे मृत्यु र पाँच जना घाइते भएका हुन् । अनामनगरमा एक जनाकाे मृत्यु र तीन जना घाइते भएकाे बाेगटीले बताए । 

डिएपपी बाेगटीका अनुसार मृत्यु हुने व्यक्तिकाे कुनै जानकारी खुल्न सकेकाे छैन । घाइतेहरूकाे अस्पतालमा उपचार भइरहेकाे छ ।