मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १६:४४:००
Read Time : < 1 मिनेट
समाचार

मिनिट्रकबाट लडेर एकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १६:४४:००

आरुघाट गाउँपालिका-९ विद्युत चोकमा मिनि ट्रकबाट लडेर आइतबार एक जनाको मृत्यु भएको छ । 

बा ३ ख २५८३ नम्बरको मिनिट्रकको सामान झार्ने क्रममा एक्कासी लड्दा त्रिपुरासुन्दरी गाउँपालिका २ का ५० वर्षीय विष्णु श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रमुख दयाराम पौडेलले जानकारी दिए । 

चालक र ट्रकलाई नियन्त्रणमा लिइ घटनाको थप अनुसन्धान भइरहेको पौडेलले बताए ।