मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १४:०५:००
Read Time : < 1 मिनेट
सप्तरंग

गायक सपुतले ल्याए 'बोल माया'काे सिक्वल 'गलबन्दी'  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ १२ आइतबार १४:०५:००

गायक प्रकाश सपूत र गायिका शान्ति श्री परियारको स्वर रहेको गीत 'गलबन्दी' सार्वजनिक भएको छ । सपुतको युट्युवमार्फत सार्वजनिक भएको गीत गत वर्ष सार्वजनिक भएको गीत 'बोल माया'को  सिक्वलका रूपमा लिएको छ । गीतमा शब्द संगीत गायक सपुतले गरेका छन् । 

गीतमा 'बोल माया'को टिमले अभिनय गरेको गीतमा प्रकाश सपुत र मोडल अञ्जली अधिकारीसहितले अभिनय गरेका छन् । परम्परागत रूपमा गाउँका विषयवस्तु गीतमा समावेश भएको छ । शनिबास साँझ सार्वजनिक भएको गीत आइतबार दिउँसोसम्म २ लाख ५४ हजारले हेरिसकेका छन् ।