१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ असोज १३ आइतबार १६:३३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

दसैँलाई बसको टिकट काट्न भिड [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १६:३३:oo

लगातारको वर्षाका कारण आएको बाढीपहिरोले राजधानी काठमाडौंसँग जोडिएका धेरै राजमार्ग अवरुद्ध भएका छन्। दसैँका लागि सरकारले शनिबारबाट सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खोले पनि सडकको अवस्था जोखिमयुक्त छ।

आवतजावत बन्द भए पनि सरकारले समयमा सडकलगायतका संरचना बनाउने आसमा अग्रिम बुकिङका लागि टिकट काउन्टरहरूमा नागरिकको भिड भने कम भएको छैन।

हेर्नुस् भिडियाे :