१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज १३ आइतबार
  • Sunday, 29 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १३ आइतबार १३:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिंहदरबारमा सर्वदलीय बैठक सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १३ आइतबार १३:५o:oo

कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालयमा सुरु बैठकमा सत्तारूढ र प्रमुख प्रतिपक्षी दलका नेताहरू सहभागी छन्।

अविरल वर्षापछिको बाढीपहिरो एवं विपत्, उद्धार, धनजनको क्षति र राहतका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरिएको हो।