१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असोज ११ शुक्रबार
  • Friday, 27 September, 2024
संजित परियार काठमाडौं
२o८१ असोज ११ शुक्रबार १९:o८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

डुबानमा नदीकिनारका बस्ती [फोटोफिचर]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज ११ शुक्रबार १९:o८:oo

पछिल्लो १२ घण्टायता देशैभर मध्यमदेखि भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा भारी वर्षा मापन गरिएको छ।

ललितपुरको खोकना क्षेत्रमा बागमती नदीको  जलसतह खतरा तहभन्दा धेरै माथि पुगेको  छ। यसैगरी, बालकुमारी क्षेत्रमा मनोहरा खोलाको बहाव सतर्कता तहआसपास पुगेको छ।

तस्बिरमा हेर्नुस् कुपन्डोल, कुलेश्वर र बल्खु आसपासका क्षेत्रको अवस्था :