मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:२१:००
Read Time : < 1 मिनेट
विश्व

कन्हैया चार लाख मतले पराजित

भारतीय लोकसभा निर्वाचनको मतगणना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:२१:००

भारतको लोकसभा निर्वाचनको चर्चित विद्यार्थी नेता कन्हैया कुमार केन्द्रीय मन्त्री गिरिराज सिंहसँग करिब चार लाख मतले पराजित भएका छन् । 

भारतीय जनता पार्टीका उम्मेद्वार सिंहले ६ लाख ६८ हजार मतसहित जित हात पारे । कन्हैयाले २ लाख ६१ हजार मत ल्याए ।

कन्हैया भारतीय कम्युनिष्ट पार्टीबाट उम्मेदवार बनेका थिए । तेस्रो स्थानमा रहेका राष्ट्रिय जनता दलका मोहम्मद तनविर हसनले एकलाख ९४ हजार मत ल्याए