मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:१८:००
Read Time : < 1 मिनेट
विश्व

भाजपाका अध्यक्ष अमित शाह विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ९ बिहीबार १७:१८:००

भारतमा सम्पन्न लोकसभा निर्वाचनको मत परिणाम सार्वजनिक हुन थालेको छ । सार्वजनिक मत मरिणामअनुसार भारतीय जनता पार्टी (भाजपा)का अध्यक्ष अमित शाहले विजयी हात पारेका छन् ।

गुजरातको गान्धीनगरबाट चुनावी मैदानमा उत्रिएका भाजपा अध्यक्ष शाहले कांग्रेसका उम्मेदवार सिजे चावडालाई हराउँदै विजयी भएका हुन् । एजेन्सी