मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी
२०७६ जेठ ५ आइतबार १५:३०:००
Read Time : < 1 मिनेट
विश्व

लालु यादवका छोराले झण्डै भोट हाल्न पाएनन् !

Read Time : < 1 मिनेट
एजेन्सी
२०७६ जेठ ५ आइतबार १५:३०:००

भारतको राष्ट्रिय जनता दलका नेता तथा चर्चित नेता लालु यादवका छोरा तेजस्वी यादवले लोकसभा निर्वाचनमा भोट हाल्ने अवसर झण्डै गुमाए ।

आइतबार भइरहेको सातौ चरणको निर्वाचनमा जब उनी मतदान गर्न पटनाको साहिब निर्वाचन क्षेत्रको आफ्नो मतदान गर्न पुगे, तब मतदाता नामवलीमा उनले आफ्नो तस्बिर देखेनन् । त्यहाँ उनको नाम थियो तर तस्बिर अर्कैको थियो । 

निर्वाचन आयोगले प्राविधिक कारणले यस्तो त्रुटी भएको र यसैका कारण उनलाई भोट हाल्नबाट नरोकिने स्पष्ट पारेको छ ।