Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार ०७:०९:००
Read Time : < 1 मिनेट
अर्थ

कुमारी बैंकद्वारा पाठ्यपुस्तक सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार ०७:०९:००

कुमारी बैंकले कामनपा–१, कमलपोखरीस्थित श्रीकमल आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्म अध्यनरत विपन्न वर्गका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगतको सहयोगलाई निरन्तरता दिँदै बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा सहयोग पु-याउने उद्देश्यअनुरूप बैंकले पाठ्यपुस्तक वितरण गरेकोे बताएको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायत क्षेत्रमा सहयोग पु-याउँदै आएको छ ।