मुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियानयाँCityखेलकुदविश्वकोरोना अपडेटप्रवासब्लगकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीसाहित्यराजनीतिशिक्षाब्लाे अपपर्यटनसेयर बजारफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगप्रविधिप्रदेशटर्निङ प्वाइन्ट्स-२०२०
  • वि.सं २०७७ जेठ २१ बुधबार
  • Wednesday, 03 June, 2020
नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार ०७:०९:००
अर्थ

कुमारी बैंकद्वारा पाठ्यपुस्तक सहयोग

नयाँ पत्रिका
२०७६ जेठ ३ शुक्रबार ०७:०९:००

कुमारी बैंकले कामनपा–१, कमलपोखरीस्थित श्रीकमल आधारभूत विद्यालयमा अध्ययनरत कक्षा १ देखि कक्षा ८ सम्म अध्यनरत विपन्न वर्गका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गरेको छ । विगतको सहयोगलाई निरन्तरता दिँदै बालबालिकाको गुणस्तरीय आधारभूत शिक्षामा सहयोग पु-याउने उद्देश्यअनुरूप बैंकले पाठ्यपुस्तक वितरण गरेकोे बताएको छ । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले विद्यालयका प्रधानाध्यापक मानबहादुर खड्कालाई पाठ्यपुस्तक हस्तान्तरण गरेका हुन् । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरणलगायत क्षेत्रमा सहयोग पु-याउँदै आएको छ ।