Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी 
२०७६ जेठ १ बुधबार १०:५१:००
Read Time : < 1 मिनेट
खेलकुद

सौरभ गांगुलीका लागि पाकिस्तान पनि विश्वकप क्रिकेट २०१९ को एक मनपर्ने टोली

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ जेठ १ बुधबार १०:५१:००

भारतका पूर्वकप्तान सौरभ गांगुलीले पाकिस्तान विश्वकप क्रिकेट २०१९ को सेमिफाइनलमा पुग्न सक्ने बताएका छन् । 

पाकिस्तानसँगै भारत, आयोजक इंल्याण्ड र अस्ट्रेलिया सेमिफाइनलमा पुग्न सक्ने उनको अनुमान छ । 

पाकिस्तान उनको मनपर्ने टोलीमा कसरी प-यो ? सौरभको तर्क छ, इङ्ल्याण्डमा पाकिस्तानको प्रदर्शनको रेकर्ड राम्रो छ । 

‘विश्व प्रतियोगितामा पाकिस्तानले इङ्ल्याण्डमा गरेको प्रदर्शन उल्लेखनीय छ । उनीहरुले २ वर्षअघि भारतलाई हराएर च्याम्पियन्स ट्रफी जिते, सन् २००९ मा टि ट्वान्टी विश्वकप जिते । दुवै खेल इङ्ल्याण्डमा भएको थियो,’ गांगुलीको भनाई छ ।