मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
एजेन्सी 
२०७६ बैशाख ३१ मंगलबार १३:१७:००
Read Time : < 1 मिनेट
सप्तरंग

रमदानका बेला विकिनी लगाएर भिडियो बनाउँदा विवादमा तानिइन कलाकार मन्दना कारिमी

Read Time : < 1 मिनेट
एजेन्सी 
२०७६ बैशाख ३१ मंगलबार १३:१७:००

मोडल तथा कलाकार मन्दना कारिमी विकिनी लगाएर भिडियो बनाएका कारण विवादमा तानिएकी छन् । 

लोकप्रिय टेलिभिजन कार्यक्रम बिग बोसको सिजन ९ की एक प्रतिस्पर्धी इरानी मूलकी मोडल कारिमीले ‘भाग जोनी’ नामक ठूलो पर्दाको सिनेमामा पनि अभिनय गरेकी छन् ।

कारिमीले हालै गुलावी र निलो रङ्को विकिनीमा एउटा भिडियो सुट गरेर पोस्ट गरिन् । त्यसपछि उनका फ्यानहरुले नै उनीमाथि निर्ममतापूर्वक शाब्दिक आक्रमण गरे । मुस्लिमहरुको पवित्र महिना रमादानका बेला यस्तो हर्कत गरेको भन्दै उनको आलोचना भएको हो ।