Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०८:०८:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यी हुन् दालचिनीका फाइदा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०८:०८:००
  • तेजपत्ताको बोक्रालाई दालचिनी भनिन्छ । जसलाई बासनादार मसालाको रूपमा प्रयोग गरिन्छ ।
  • घाँटी बसेमा बिहान–बेलुकी दालचिनीको धुलो उमालेर खाने गर्दा केही दिनमै आराम मिल्छ । त्यस्तै, चिसोले कपाल दुखेमा दालचिनी र मरिचको लेप नाई बिहान–बेलुका निधार र कन्चटमा लगाएमा सन्चो हुन्छ । 
  •  िजिरा, ल्वाङ र सुठोको मिश्रणमा दालचिनी हाली उमालेर खाएमा रुघाखोकी तथा ज्वरो ठीक हुन्छ । 
  • दालचिनीको नियमित सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रालाई नियन्त्रण गर्न मद्दत गर्छ । 
  • मुखको घाउ खटिरा, अजीर्ण, बच्चाको झाडापखाला, बाथ र महिनावारीसम्बन्धी समस्या समाधानका लागि दालचिनी प्रभावकारी हुने आयुर्वेदमा उल्लेख छ ।