१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०७:५२:००
Read Time : < 1 मिनेट
स्वास्थ्य र जीवनशैली

यसरी गरौँ छालाको स्याहार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ बैशाख ३१ मंगलबार ०७:५२:००
  • छालालाई चिसो र घामबाट जोगाउनुपर्ने हुन्छ । घरबाहिर निस्कनुअघि सन प्रोटेक्सन क्रिम लगाएर मात्र निस्कनुपर्छ । 
  • छालाको मोस्चराइज हराउँदै गएपछि चाउरी पर्ने तथा रुखो हुने समस्या हुन्छ । त्यसले गर्दा मोस्चराइजरको प्रयोग गर्नुपर्छ । मोस्चराइजरले छालालाई नरम तथा पोषित बनाउँछ । 
  • भिटामिन सी र जैविक तेलको प्रयोगले छालालाई फाइदा गर्छ । सुत्नुअघि मेकअप पखाल्नुपर्छ । हप्तामा दुईपटक अनुहारको मृत सेललाई माडेर फाल्न अथवा फेसियल गर्न सकिन्छ । नाइट क्रिम नियमित प्रयोग गर्नुपर्छ । 
  • खानेकुराका कारण छालामा असर तथा प्रभाव पार्छ । त्यसैले, शरीरलाई आवश्यक पौष्टिक तत्व पुग्ने गरी खानुपर्ने हुन्छ । 
  • कम्तीमा दैनिक तीन लिटर पानी पिउनु छालाका लागि फाइदाजनक मानिन्छ ।